पाल्पा। जिल्लाको रम्भा गाउँपालिकामा एक जना छात्राको एक्कासी बेहोसपछि मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालय रम्भा गाउँपालिका ताहुँमा कक्षा १० मा अध्ययनरत कमला फाल बुधवार बिहान पौने ८ बजे ट्युसन पढ्न आउने क्रममा विद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जनाएको छ । बेहोसपछि उनका ९ जना सहपाठी साथीहरु समेत रुदाँ रुदै बेहोस भएका छन् ।
बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थय केन्द्र ताहुँमा उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएको विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताउनुभयो । उनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै निधन भएको अर्यालले जानकारी दिनुभयो ।
कमला बाटोमै बेहोस भएको देखेपछि उनका ९ साथीहरु पनि बेहोस भएका छन् । उनीहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
तिलाचन पाण्डे भदौ ११ , २०७६ गुल्मी : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको बताएका छन् । बुधबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको नबनिर्मित भबनको उदघाटन गर्दै पोखरेलले नेपाललमा संघियता आइसकेपछि आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेको दाबी गरे । युवाहरुलाई कृषिमार्फत रोजगारि सिर्जना गर्ने, तीन बर्ष भित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार बितरण गर्ने लगायतका योजना रहेको जानकारी दिए । त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको बताए । आगामी बर्ष जेठ मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धि दर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उधोग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको बताए । सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको दाबी गरे । धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आव २०७४। ७५ मा सुरू भएको भवन निर्माण कार्य आव २०७५।७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
तिलाचन पाण्डे
भदौ १० , २०७६ गुल्मी ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण ब्यबसायीहरुले धेरै काम लिने तर समयमै सम्पन्न नगर्ने गरेका काराणले समस्या भएको बताएका छन् ।
नेपाल पत्रकार माहासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले गुणस्तर रुपमा कार्य नगर्ने गरेको र समयमै काम सम्पन्न नगरेका कारण समस्या भएको भन्दै समयमै काम सम्पन्न गर्न पनि उनले आग्रह गरे । मन्त्री पोखरेलले एउटा स्काभेटर पनि किन्न नसक्ने र हामी निर्माण ब्यबसायी हौ भन्दै छाती फुलाएर हिडने निर्माण ब्यबसायीकै कारण समस्या आएको बताए । धेरै कामहरु लिने र पुँजि नभएका निर्माण ब्यबसायीहरुले ओथारो पारेजस्तै काम लिने र सम्पन्न नगर्ने गरेका कारण समस्या भएको बताए ।
प्रदेश नं ५ मा रकम अभाबका कारण सडकहरु अलपत्र नपर्ने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण ब्यबसायीहरुलाई आग्रह पनि गरे ।
पछिल्लो समयमा सरकारको कामप्रति ब्याक्तिगत स्वार्थ पुर्ति नभएका केही तत्वहरुले बिरोध गर्दैै हिडेको भन्दै त्यो केही समयका लागि बिरोधका लागि बिरोध मात्रै भएको बताए । पहिले ब्याक्तिगत रुपमा लाभ लिने तत्वहरुको हाबी भएको उल्लेख गर्दै सरकारले गर्न खोजेका राम्रा कामहरुको पनि बिरोध गरेको बताए । सरकारले शिक्षा बिधेयक ल्याउदा शिक्षकहरु आन्दोलित हुने , यातायातमा रहेको सेन्डिकेट हटाउन खोज्दा समेत यातायात ब्यबसायीहरु आन्दोलित हुनुको कारण ब्याक्तिगत स्वार्थ पुर्ति नभएका कारण भएको भन्दै सरकार दुर्त गतिको बिकासमा लाग्ने दाबी गरे ।
प्रदेशको नामाकरण र राजधानीको बिषयमा पत्रकारले राखेको जिज्ञासमा मन्त्री पोखरेलले प्रदेशको नामाकरण र राजधानीको बिषयमा टुङगो लगाउदाको दिनमा सबै नागरिकले घरमा दिपावली गर्ने गरि बिबाद रहितरुपमा समाधान गर्ने गरि प्रदेश सरकार लागेको दाबी गरे । हामी बिबादरहित सबैलाई पायक पर्ने उचित तरिकाले राजधानीको बिषयमा टुङगो लगाउने गरि लागेका छौ ढिला भए पनि बिबाद रहित रुपमा सबैलाई खुसी हुने संगै घरघरमा दिपावली सहित हर्ष उल्लासको साथमा सबैलाई मान्य हुने गरि राजधानी र नामाकरण गर्ने बताए ।
खानेपानीको समस्याका कारण ग्रामीण स्तरबाट बसाई सराईको दर बढ्दै गएकाले त्यसको अन्त्य गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
आगामी तीन बर्ष भित्रमा प्रदेश ५ का प्रत्येक नागरिकका लागि खानेपानीको ब्यबस्था गर्ने दाबी गर्नुभयो । यस्तै प्रदेश सरकारले शिक्षा , पुर्वाधारलाई पनि प्रथामिकतामा राखेको बताउए । अर्को एक फरक प्रसंगमा मन्त्री पोखरेलले गुल्मीको सत्यावती गाउँपालिकाको ठुलोलुम्पेकमा पहिरोका कारण जोखीम बस्तीको स्थानान्तरण गर्र्नु पर्ने अबस्था भएकाले त्यसको ब्यबस्था गर्नका लागि प्रदेश सरकार सक्षम रहेको दाबी गरे । मन्त्री पोखरेलले त्याहाँको बस्ती स्थानान्तरण गर्नका लागि हामी आफै सक्षम छौ केन्द्रको मुख ताक्नुपर्नै अबस्था नरहेको दाबी गरो । अहिले स्थानीय सरकारले उचित जग्गा खोजीरहेको भन्दै बस्ती स्थानान्तरण गर्न र उचित ब्यबस्थापन प्रदेश सरकारले गर्ने भन्दै चिन्ता नगर्न आग्रह गरे ।
हरेक व्यक्तिमा राशीको प्रभाव रहेको हुन्छ । ज्योतिष विज्ञानको विश्वास गर्ने जो कोही मानिसको भविष्य राशी हेरेर पत्ता लगाउन सकिन्छ । राशी अनुसार व्यक्तिको जीवनमा आमुल परिवर्तन हुने गर्छ । त्यसैले आज हामी राशी अनुसार कुन उमेरमा व्यक्तिको जीवनमा धेरै परिवर्तन हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
मेष राशी : मेष राशी भएको व्यक्तिको जीवनमा १९, २२ र २८ वर्षमा उमेरको निकै महत्वपूर्ण कामहरु हुने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
वृष राशी ः यो राशी हुनेहरुको जीवनमा २०,२२, २४, र ३१ वर्षमा जीवनमा सोचेभन्दा धेरै प्रगति हुने देखिएको छ । यी वर्षको बीचमा वृष राशी हुने व्यक्तिको जीवनमा धेरै उतारचढाव आउने देखिएको छ ।
मिथुन राशी : यो राशी हुने व्यक्तिहरुको १८, २१, ३०, र ३९ वर्षको उमेरमा जीवनमा धेरै परिवर्तन हुने देखिएको छ ।
कर्कट राशी : कर्कट राशी भएका व्यक्तिको जीवनमा १३, २२, र ३१ वर्षको उमेरमा महत्वपूर्ण काम सम्पन हुनेछ ।
सिंह राशी हुने : यो राशी भएका व्यक्तिहरुले २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन र प्रतिष्ठा प्राप्त गर्नेछन् ।
कन्या राशी : यो राशी भएका व्यक्तिहरुले १५, १८, २४, र ३३ वर्षमा जिन्दगीमा निकै उपलब्धी हाँसिल गर्नेछन् ।
तुला राशी : तुला राशी भएका व्यक्तिहरुको १६, २५, र ३४ वर्षको उमेरमा जीवनमा धेरै परिवर्तन आउनेछ ।
वृश्चिक राशी : यो राशीका व्यक्तिहरुले जीवनको १७, २६, २८ वर्षमा सबैभन्दा ठूलो सफलता प्राप्त गर्नेछन् ।
धनु राशी : धनु राशी भएका व्यक्तिहरुले जीवको १८, २७, ३०, र ३६ वर्षको उमेरमा अकल्पनिय सफलता प्राप्त गर्ने भएका छन् ।
मंकर राशी : मकर राशी भएका व्यक्तिहरुले जीवनको २४ र २५ वर्षको उमेरमा नै ठूलो सफलता पाउनेछन् ।
कुम्भ राशी : यो राशी भएका व्यक्तिहरुले ३० र ३५ वर्षको उमेरमा ठूला ठूला कार्यबाट सफलता पाउनेछन् ।
मीन राशी : यो राशी भएका व्यक्तिको २१, ३०, ३३, र ३९ वर्षको उमेरमा भाग्य उदय हुनेछ ।
शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई छोड्दै नछोड्नुस्, हुने गर्छन् निकै धनवान र भाग्यमानी !
हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो गर्छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदै छौँ।
१. घाँटी : शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै
मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।
२. कान : शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन।
३. कपाल : ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।
४. हात : शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।
५. खुट्टा : ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।
६. नाईटो : ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन।
हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो । हिन्दु धर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको सफलता भाग्यसँग मात्रै जोडिएको नभएर दृढ संकल्प, अत्मविशवाससँग पनि जोडिने गर्छ। जन्म कुण्डलीमा वृहस्पति , मंगल र शनि शुभ स्थितीमा हुने व्यक्तिलाई कहिले पनि जीत मात्रै प्राप्त हुने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । हेरौँ कुन कुन हुन त ती राशीहरु ।
मेष : मेष राशी हुने व्यक्तिहरु अद्भूत क्षमताको धनि हुने गर्छन् । तेज दिमाग भएको आत्माविश्वासमा पनि अन्य राशी भन्दा अगाडी रहेका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा रहेकाले ती व्यक्तिहरुले धेरै क्षेत्रबाट सफलता प्राप्त गर्ने गर्छन् । उनीहरु हदै सम्मको दुख गर्न पनि पछि हट्दैनन् । त्यसकारण हरेक क्षेत्रमा उनीहरुको जीत हुन्छ ।
धनु : धनु राशीलाई क्रान्तिकारी राशी पनि भनिन्छ । यो राशी भएका व्यक्तिहरु जीवनमा छुट्टै किसिमको अनुशासन अपनाउने गर्छन् । उनीहरुमा बल मात्रै नभएर एकीकृत गर्नमा पनि खप्पिस हुने गर्छन् । उनीहरु आफुमा आएको हरेक दुखलाई चिर्दै जीत हाँसिल गर्नमा अग्रसर रहेका हुन्छन् ।
मकर : मकर राही भएका व्यक्तिहरु हरेक प्रकारको प्रतिष्ठित सम्मान, धन वैभव मिल्ने गर्छ । हरेक सफलता आफ्नै प्रयासमा हात पर्न सक्ने प्रभावशाली हुन्छन् । अन्य व्यक्तिलाई छिट्टै प्रभाव पार्न सक्ने क्षमता भएका यी व्यक्तिहरु सफलता पाउनको लागि जस्तोसुकै दुख र कष्ट गर्न पनि तयार हुन्छन् ।
मानिसहरुको जीवनमा दुख ,कष्ट ,दुर्घटना र अनिस्ट भन्ने कुराहरु सामान्य कुरा हो । किनभने यही कुराहरुले नै जीवन के हो भनेर सजिलै बुझाउछ ।
तर हामीले यो मानिसहरुको जीवनमा हुने समान्य कुरा हो भन्दैमा सावधानी अपनाएनौ भने ठुलो समस्या पनि निम्तन सक्छ । त्यसैले ज्योतिश शास्त्री वा वास्तु शास्त्रीका अनुसार जीवनमा दुख ,कष्ट ,दुर्घटना घरमा गरिने विभिन्न नकरात्मक कामले हुने बताउछन् ।
त्यसका लागी यी ७ कामहरु गर्नुहोस् घरमा सँधै सुख शान्ति हुन्छ ।
-घरमा देवी देवताको तस्विर वा मुर्ती राखेर नियमित पुजा गर्नुस् ।
-घरभित्र या बाहिर सधै सफा राख्नुस् । र सरसफाई गर्दा पानीमा नुन मिसाएर सफा गर्नुस् । किनभने नुन र पानीले घरमा सकरात्मक उर्जा पैदा हुन्छ ।
-घरमा सुत्दा ढोकातिर खुट्टा पारेर भुलेर नसुत्नुस् ।
-परिवारको तस्विर सजाएर राख्दा दक्षिण पश्चिम दिशा तिर फर्काएर राख्नुस् । यो दिशामा राख्दा परिवारमा आपसी प्रेम बढी सुख र शान्ति हुन्छ ।
– किचनमा आगो र पानी टाढा टाढा राख्नुस् । किनभने आगो र पानी शत्रु हुन् ।
-घरको उत्तर दिशा फर्काएर धातुका सिक्काले भरिएको कचौरा राख्नु शुभ मानिन्छ । किनभने शनिको प्रभावले घरमा सुख शान्ति हुन्छ ।
धेरैलाई मनपर्ने फलफुल मध्ये हो अंगुर । गुणकारी फल अंगुर पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । अंगुरमा पोटासियम, कार्बोहाइड्रेड, भिटामिन ए, क्याल्सियम, आइरन, भिटामिन सी, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । दैनिक अंगुरको सेवन गर्दा शरिरलाई पुर्याउने फाइदाबाट सन्तुष्ट प्राप्त गर्न सकिन्छ ।
१.तपाईंको मुटु स्वस्थ हुन्छः अंगुरमा पाइने एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ । जसले मुटुसम्बन्धी रोगलाइृ न्युनिकरण गर्छ । साथै यसमा पाइने पोलिफेनोलले मुटुलाई पनि स्वस्थ राख्छ । अंगुरमा पाइने पोलिफिनोलले एलडीएल ब्याड कोलेस्ट्रोल घटाउँछ । रक्तचाप कम गर्छ । शरिर सुनिन्न कम गर्छ ।
२.तपाईंको पाचनक्रिया बलियो हुन्छः अंगुमार फाइबर पाइन्छ । जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा पाइने इन्सोलुबल फाइबरले पेटलाई सफा राख्छ । कब्जियतको समस्या भएका व्यक्तिलाई अघुलनशील फाइबर निकै फाइदाजनक हुने हुँदा पाँचन प्रक्रियामा पनि सहयोग पुग्छ ।
३.तपाईंलाई उर्जावान् राख्छः अंगुरमा पाइने कोर्बोहाइड्रेडले प्राकृतिक इनर्जी प्रदान गर्छ । अंगुरले शरिरलाई एकाएक उर्जावान महसुस गर्छ । यसमा अत्याधिक फाइबर पाइने भएकाले लामो समयसम्म उर्जा दिइरहन्छ ।
४.तपाईंको मृगौला स्वस्थ रहन्छः अंगुरमा पाइने एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हानीकारक तत्वलाई बाहिर निकाल्छ । एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनालई बाहिर निकाल्ने काम गर्छ ।
५.विभिन्न क्यान्सरबाट जोगाउँछः अंगुरमा रेस्भेराट्रोलजस्ता पोलिफेनोल्स र एन्टिक्यान्सर गुणले स्तन क्यान्सर जस्ता रोगहरुबाट जोगाउँछ ।
६.सास फेर्न सहज बनाउँछः बदाम काजुलगायतका नट्स र फलफूलमा अंगुर खाने बच्चामा दमको लक्ष्ण कम देखिन्छ । किनकी अंगुरमा पानीको मात्रा धेरै हुने गर्छ ।
७.तपाईं बलियो हुनुहुनेछः अंगुरले मांसापेशीलाई बलियो बनाउँछ । अंगुरको बोक्रामा पाइने क्याटेचिन्स, क्वेरसेछिन र रेस्भेराट्रोलले दौडँदा धेरैसम्म थकान महसुस नगराउने, फिट राख्ने गर्छ ।
शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा समुन्द्र शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरुभाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लोख गरिएको छ ।
१.पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।
२.कालो कपाल र अगाडीपट्टी झकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ । चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
३.गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
४.शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।
५.सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ ।
६.आँखी भौ धनुष जस्तो अकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।
बिबाहित जोडीले यो असाध्यै ख्याल गर्नु पर्ने कुरा हो कि सुर्य अस्तको समय( सुर्य अस्त भएपछी रात नपर्दै को बिछको समय ) जसलाई हामी साँझको बेला पनि भन्दछौ यो समयमा सारिरिक सम्बन्ध स्थापित गर्नुहुदैन । यो समयमा सम्बन्ध बनाउदा बच्चा जन्मियो भने त्यस्तो सन्तानले जीवन कालमा अनेक कस्टको सामना गर्न पने हुन सक्दछ भनिएको छ । यो समयमा धार्मिक कार्यहरु गर्नु राम्रो हुन्छ ।
रातीको समय भोजन गर्दा कहिल्यै अनी आफु सुत्ने बिस्तारामा बसेर खानु हुँदैन यो कुरा असाध्यै ख्याल गर्नुहोला ।
साँझ सुर्य अस्त पछी आफ्नो नङ काट्नु पनि हुँदैन भनिएको छ