दुख ,कष्ट ,दुर्घटना र अनिस्टबाट बचिरहन सधै गर्नुहोस यी ७ कामहरु

0
537

मानिसहरुको जीवनमा दुख ,कष्ट ,दुर्घटना र अनिस्ट भन्ने कुराहरु सामान्य कुरा हो । किनभने यही कुराहरुले नै जीवन के हो भनेर सजिलै बुझाउछ ।

तर हामीले यो मानिसहरुको जीवनमा हुने समान्य कुरा हो भन्दैमा सावधानी अपनाएनौ भने ठुलो समस्या पनि निम्तन सक्छ । त्यसैले ज्योतिश शास्त्री वा वास्तु शास्त्रीका अनुसार जीवनमा दुख ,कष्ट ,दुर्घटना घरमा गरिने विभिन्न नकरात्मक कामले हुने बताउछन् ।

त्यसका लागी यी ७ कामहरु गर्नुहोस् घरमा सँधै सुख शान्ति हुन्छ ।

-घरमा देवी देवताको तस्विर वा मुर्ती राखेर नियमित पुजा गर्नुस् ।
-घरभित्र या बाहिर सधै सफा राख्नुस् । र सरसफाई गर्दा पानीमा नुन मिसाएर सफा गर्नुस् । किनभने नुन र पानीले घरमा सकरात्मक उर्जा पैदा हुन्छ ।
-घरमा सुत्दा ढोकातिर खुट्टा पारेर भुलेर नसुत्नुस् ।
-परिवारको तस्विर सजाएर राख्दा दक्षिण पश्चिम दिशा तिर फर्काएर राख्नुस् । यो दिशामा राख्दा परिवारमा आपसी प्रेम बढी सुख र शान्ति हुन्छ ।
– किचनमा आगो र पानी टाढा टाढा राख्नुस् । किनभने आगो र पानी शत्रु हुन् ।
-घरको उत्तर दिशा फर्काएर धातुका सिक्काले भरिएको कचौरा राख्नु शुभ मानिन्छ । किनभने शनिको प्रभावले घरमा सुख शान्ति हुन्छ ।

SHARE