आइतबार सुनको मूल्य एक हजार दुई सयले बढ्यो

0
26

जेठ ३१,२०८३ काठमाडौँ : आइतबार सुनको मूल्य तोलामा एक हजार २०० ले बढेको छ ।

गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको सुनको मूल्य आइतबार दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो ।

SHARE