जेठ २४,२०८३ कपिलबस्तुः कपिलबस्तुमा आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर बुद्धभूमि नगरपालिका २ का आठ वर्षीय आभास चुदालीको मृत्यु भएको हो ।