शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई छोड्दै नछोड्नुस्, हुने गर्छन् निकै धनवान र भाग्यमानी !

0
774


शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई छोड्दै नछोड्नुस्, हुने गर्छन् निकै धनवान र भाग्यमानी !
हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो गर्छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदै छौँ।

१. घाँटी : शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै
मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।

२. कान : शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन।

३. कपाल : ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

४. हात : शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

५. खुट्टा : ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।

६. नाईटो : ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन।

SHARE