पाल्पाका थप ३८ जनामा कोरोना

0
251

असोज २४,२०७७ पाल्पाः जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

SHARE