बस दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु

0
249

बैशाख ३,२०७८पाल्पा : पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ।

जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्। उनीहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले ज नाएको छ।

SHARE