१२ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४८ बर्षीय पुरुष पक्राउ

0
279

चैत१८,२०७८पाल्पा : बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पामा एक जना पक्राउ परेका छन्।

तिनाउँ गाउँपालिका–१ कचलका ४८ वर्षीय पुरुषलाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

उनका अनुसार ती पुरुषले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE