बलात्कारको आरोपमा युवक पक्राउ

0
56

कात्तिक२ ,२०७८पाल्पा :तानसेन नगरपालिकामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तानसेन(११ का २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको।

प्रेमले तानसेन(४ सिलखान टोलमा गत असोज २५ मा ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

SHARE