
असोज८,२०७८पाल्पा : बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित झाक्रीस्थानका ३५ वर्षीय दीपक भट्टराई बिहीवार मृत्यु फेला परेका छन्।
घरभन्दा ५०० मिटरमाथि गएराति साढे सात बजे उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
गोरेटो बाटो भन्दा डेढ मिटर तल रहेको बारीको कुनामा उनी मृत अवस्थामा भेटिएको उनले बताए।









