भदौ२८,२०७८पाल्पा :पाल्पामा शुन्य कोरोना रेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना संक्रमित निको भएसंगै पाल्पामा कोरोनाको दोस्रो लहरपछि पहिलो पटक शुन्य आएको हो ।