पाल्पामा आइतबार३९ जनामा कोरोना संक्मण

0
399

मंसिर ७,२०७७ पाल्पा : पाल्पामा आइतबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

थपिएका संक्रमितमध्ये तानसेन नगरपालिकाकाभित्रकै ३० जना रहेका छन् । । यससँगै पाल्पामा कुल संक्रमितको संख्या १४ सय ६३ पुगेको छ ।

SHARE