मोटरसाइकलको ठक्करबाट पैलदयात्रीको मृत्यु

0
412

कात्तिक १३,२०७७ दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट लमही नगरपालिका(२ दोलही निवासी ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।

बुधबार दिउँसो ४ बजेतिर लमही नगरपालिका १ नर्तीमा भे१०प १५४९ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो।

SHARE