३८ फरार प्रतिवादी पक्राउ

0
84

मंसिर १६,२०८२ लमही : दाङ प्रहरीले प्रहरीले १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मंसिर १ गतेदेखि सोमबारसम्म १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबाट ६ लाख पाँच हजार ९०७ रुपैँया जरिवाना समेत असुल गरिएको छ । यस्तै उनीहरुलाई ९ वर्ष २ दिन कैद सजाय हुने डिएसपी शाहले बताउनुभयो ।

SHARE