बुटवलमा एक संक्रमितको मृत्यु

0
555

असोज २८,२०७७रुपन्देही : बुटवलस्थित कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासी पश्चिम निवासी सुनवल–४ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या भई गत असोज २५ गते बुटवलको चौराहा अस्पतालमा ल्याइएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।

SHARE