बुटवलमा एकजना संक्रमितको मृत्यु

0
434

असोज २६, २०७७ रुपन्देही :  बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ।

कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको देवदह नगरपालिका–१० का ७९ वर्षीय वृद्धको आज बिहान साढे सात बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए।

SHARE