रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु

0
418

असोज २१,२०७७ रुपन्देही : बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमलेजानकारी दिए ।

SHARE