चितवनमा थप ३० जनामा संक्रमण

0
386

भदौ २१, २०७७ चितवन : चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ३० सहित थप ३४ जनामा कोरोना पुष्टि भएको हो। १३४ वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन।

SHARE