पाल्ल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि 

0
344

भदौ १३,२०७७ पाल्पा : शनिवार तिनाउँ गाउँपालिकामा ६ जनामा संक्रमण पुष्टि भएसंगै पाल्पामा कोरोना संक्रमितको संख्या ५७९ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म ५६१ जना निको भएर घर फर्किएका छन । संक्रमणका कारण जिल्लामा हालसम्म २ जनाको ज्यान गइसकेको छ ।

SHARE