रुरु महायज्ञ को बैंकिङ सहकार्य गर्दै शाङ्ग्रीला डेभलपमेन्ट बैंक रिडी

0
1640

नेपाल का चार धाम मध्येको एक पबित्र तपोभुमी ,रुरु क्षेत्रधाम रिडी गुल्मी मा भाद्र २८ गते दिखी असोज १७ गते सम्म हुन लागेको बिराट ज्ञान महायज्ञ को सुरु देखि अन्त्य सम्म शाङ्ग्रीला डेभलपमेन्ट बैंक रिडी ले निरन्तर रुपमा सहकार्य गरिरहेको छ,।पबित्र तपोभुमी मा बालयोगेश्वर महाराज को आफ्नै सङ्कल्पमा हुन लागेको पृत्री मोक्क्ष तथा बिराट महायज्ञ को सहकार्य मा जुटेको रिडी शाखा का प्रबन्धक गणेश कुवर ले रुरु खबर लाई जनाउनु भएको छ । बैंक रहेको स्थान पबित्र तपोभुमी भएको र यस ठाउमा यति ठूलो कार्य हुदा टाढा टाढा बाट आउनु हुने महानुभव लाई सहयोग पुग्ने भएको ले यसरी अफिसियली सहकार्य मा जुटेको उहाँ को भनाइ छ,।रुरु महायज्ञ मा सोह्र श्राद्व अबधिभर आफ्ना पृत्री हरुलाइ मोक्क्ष दिन को लागि पृत्री कार्य १६ दिन नै गर्ने ब्याबस्था मिलाइएको छ।कार्यक्रम ( महायज्ञ ) श्राद्व,तुलादान,चौरासी पुजा,बिबाह,ब्रतबन्ध,ग्रह शान्ती,लगाएत का सबै कार्य सुलब शुल्कमा गर्न सकिने प्रबन्ध मिलाइएको छ,? विशेष गरेर यो महायज्ञ सामान्य बर्गमा लक्षित गरिएको छ। । असोज १० गते सम्म पृत्री कार्य र असोज ११ गते बाट देवकार्य समेत गर्न सकिने प्रमुख आयोजक ,मुख्य सङ्कल्पकर्ता,प्रमुख बाचक बालयोगेश्वर महाराज ले रुरु खब्र लाई जानकारी दिनु भयो । यस्तो महान कार्य मा आफ्नो कार्यलय ले जनता को सेवा गर्न पाउँदा खुशी लागेको शाङ्ग्रीला बैक का प्रबन्धक गणेश कुवर ले ,जनाउनु भयो प्रबन्धक कुवरका अनुसर बैक ले सुरु देखि महायज्ञ को खाता खोल्ने देखि ब्यानर ममेत मुल गेट मा लगाएको छ। मुल आयोजक को सचिवालय मा शाङ्ग्रीला को ब्यानर सहित २ जना कर्मचारी ले बिहानै देखि बैंकिङ सहयोग सहकार्य गरिरहेका छन ,यस महायज्ञ लाइ सहयोग गर्न चहानुहुने महानुभवले यश बैंक को खातामा 06300700256123000001 मा सहयोग गर्न सक्नुहुने छ

SHARE