रामपुरमा आँपको रुखबाट खसेर ज्यान गयो

0
671

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ जेठ  :  रामपुर नगरपालिका वडा नं १० कुमाल गाउँ बस्ने १७ वर्षीय झरनाबहादुर कुमालको आँपको रुखबाट खसेर गएको छ ।
बिहीबार मध्यान्हको समयमा सोही वडाको थोत्रेबारीमा रहेको आँपको रुखमा चढेर आँप टिप्ने क्रममा ज्यान गएको हो ।
उनकोे शवलाई रामपुर अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्कीले जानकारी दिए ।

SHARE