पाल्पाको आइसुलेसनमा उपचार गराइरहेका १ जनाको ज्यान गयो

0
433

जेठ २०,२०७७ पाल्पा  : पाल्पामा आइसुलेसनमा बसेका १ जनाको ज्यान गएको छ ।
पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं १ सिलुवाका ४६ बर्षिय रामबहादुर दिशा मगरको मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको मिसन अस्पतालले जनाएको छ ।
आइतबार भारतबाट आई जल्पाको शम्भु माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका उनको उपचारको क्रममा ज्यान गउको हो ।
उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको र रिर्पोट आउन बााकी रहेको बताइएको छ ।

SHARE