अनेमसंघ गुल्मीको अध्यक्षमा पन्थी

0
173

माघ २७,०८० गुल्मीः अनेम संघ गुल्मीको अध्यक्षमा सपना पन्थी निर्वाचित हुनुभएको छ । ११ औ गुल्मी जिल्ला सम्मेलनबाट पन्थी अध्यक्ष पदमा निर्वाचित हुनुएको हो ।

 

जसकोउपाध्यक्षमा शान्ता पोखरेल र अन्जु कँडेल,सचिवमा विष्णु विश्वकर्मा उप सचिवमा कला पाण्डे र कोषाध्यक्षमा सावित्रा खड्का निर्वाचित हुनुएको हो।

SHARE