शान्तिपुरको तल्लो रेमीमा माओबादी केन्द्रको टोल समिति गठन

0
356

चैत १०,२०७८ गुल्मी : चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको तल्लो रेमीमा दीपक थापाको अध्यक्षतामा माओबादी केन्द्रको टोल समिति गठन भएको छ ।

बिहीबार एक कार्यक्रमका बिच टोल समिति गठन गरिएको माओबादी केन्द्र चन्द्रकोटले जनाएको छ ।

जसको उपाध्यक्षमा खिमबहादुर रेश्मी,टिकाजित थापा,सचिबमा लक्ष्मण ढकाल, सह सचिबमा अर्जुन नेपाली, कोषाध्यक्षमा कर्णबहादुर थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा प्रेम नेपाली,लक्ष्मण खत्री,इन्द्रबहादुर थापा,भीमबहादुर मगर ,ओमबहादुर सुवेदी,बलराम थापा,चन्द्रबहादुर राना रहेको माओबादी केन्द्र चन्द्रकोटले जनाएको छ ।

SHARE