दाङका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

0
249

माघ २०,२०७८ दाङ : बाँकेको भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

पुस १६ गते अस्पताल भर्ना भएका दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको गएराति पौने १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए।

SHARE