गुल्मीमा कार दुर्घटना

0
561

रामकृस्ण कंडेल माघ १,२०७८ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोट म्यालपोखरीमा ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएको छ।
सडक चिप्लो भएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
हिजो पनी सोहि ठाउँ बाट ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि पल्टिएको छ । दुबै दुर्घटना मा मानविय क्षति भएको छैन

SHARE