गुल्मी २ को महाधिवेशन प्रतिनिधिमा आनिषा अर्याल (पुनम) को उम्मेदवारी

0
498

कात्तिक २६,२०७८ गुल्मी : नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा गुल्मी क्षेत्र नम्वर २ को महाधिवेशन प्रतिनिधिमा आनिषा अर्याल (पुनमले) उम्मेदवारी घोषण गरेकी छिन् ।

उनले आम महाधिवेशन प्रतिनिधि, मतदाता,अग्रज नेताहरु र प्रतिनिधिहरुलाई आफूले उम्मेदवारी घोषण गरेको बताएकी छिन् ।

नेपाली काँग्रेसको विभिन्न पद र तहमा आसिन तथा समर्थक बुद्धिजिवी एंव सुभेच्छुकहरुलाई आफनो उम्मेदवारीलाई आफनै ठानी मत दिने र दिलाउने वातावरण बनाई सहयोग गर्न र आफूलाई विजयी बनाउन आग्रह समेत गरेकी छिन् ।

SHARE