मोटरसाइकल दुर्घटना २५ बर्षीय युुवकको मृत्यु

0
274

कात्तिक १५,२०७८प्यूठान : दाङमा मोटरसाइकल दुर्घटनामा परि घाईते भएका एक युुवाको मृत्युु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका प्युठान गौमुखी गाउँपालिका ४ निवासी २५ वर्षीय कृष्ण केसीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गयराती राप्ती गाउँपालिका ८ पिपरीमा रा।२ प ४६५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुुर्घटना जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

SHARE