वाग्लाबाट ५६ जना एमालेमा प्रबेश

0
231

अनिल खत्री
कात्तिक८,२०७८ गुल्मी : गुल्मी जिल्लामा नेकपा एमालेको वडा अधिबेशनको कार्यक्रमै बिभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–७ वाग्लामा विभिन्न पार्टी परित्याग गरी ४ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमालेको प्रथम वडा अधिवेशनको कार्यक्रममा ५६ जना नेता तथा कार्यकर्तालाई एमाले नेता नारायण पोखरेल र कृष्ण घिमिरेले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

SHARE