बाणिज्य बैंक गुल्मीबाट झण्डै एक हजार सर्वसाधरणले नयाँ नोट सटही गरे

0
441

असोज२४,२०७८गुल्मीः राष्ट्रिय बाणिज्य बैंक गुल्मीबाट झण्डै एक हजार जनाले नयाँ नोट सटही गरेका छन् ।
बिजया दशमी तथा शुभदीपावलीको अबसरमा बैंकबाट झण्डै एक हजार सर्वसाधरणले नयाँ नोट सटही गरेको बाणिज्य बैक गुल्मी शाखाका प्रबन्धक गुणनिधि भुसालले जानकारी दिए ।

बैंकबाट एक हजार देखी झण्डै एक लाख सम्म सर्वसाधरणले नयाँ नोट सटही गरेको बैंकले जनाएको छ ।
आफूहरुसंग स्टक रहुन्जेल नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ ।

SHARE