बिशुखर्कको वडा अध्यक्षमा सुमित्रा

0
661

असोज१५,२०७८गुल्मीः नेकपा माओबादी केन्द्र बिशुखर्कको वडा अध्यक्षमा सुमित्रा सापकोटा चयन भएकी छन्।
शुक्रबार वडा सम्मेलनले उनलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा टीकाराम शर्मा, सचिबमा किसन बिश्वकर्मा ,सह.सचिबमा बशन्त गौतमर कोशाध्यक्षमा नमराज पौडेललाई चयन गरेको नेकपा माओबादी केन्द्र चन्द्रकोटले जनाएको छ ।
साथै सो भेलाले २९ सदस्य रहेको कार्यसमिति समेत चयन गरेको छ ।
भेलामा विभन्न पार्टी परित्याग गरि लेखनाथ गौतम, गिरीप्रसाद गुरुङ,दानकुमारी गुरुङ,बीरबहादुर श्रीस,दीपक गौतम, माधब गौतम पार्टीमा समाहित भएका छन् ।

SHARE