
असोज२,२०७८गुल्मीः नेकपा माओबादी केन्द्र धुर्कोट गाउँपालिका वडा नम्वर ५ बस्तुको भेलाले झबिन्द्र बिकको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा केशवराज भण्डारी,नारायण भण्डारी सचिब,सुकबिर नेपाली सह सचिब, ललिता सुनारलाई कोषध्यक्षमा चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भुपाल पोखरेलले केपी ओली नेतृत्वको पार्टीले गरेका झुटा कुराहरुको भण्डाफोर गर्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।








