नेकपा माओबादी केन्द्र जयखानीको अध्यक्षमा तारा

0
339

भदौ३१,२०७८ गुल्मीः नेकपा माओबादी केन्द्र कालीगण्डकी ३ जयखानीको भेलाले तारा रानालाई अध्यक्षमा चयन गरेको छ ।
भेलाले रानाको अध्यक्षतामा २१ सदस्य रहेको वडा कमिटि गठन गरेको हो । जसको सचिबमा दीपक बुढामगर रहेको नेकपा माओबादी केन्द्र कालीगण्डकी गाउँपालिकाका इन्चार्ज तेजेन्द्र सलामी मगरले जानकारी दिए ।
पार्टीेले वडा वडामा कमिटिहरु गठन तथा घरदैलो कार्यक्रम गर्दै आएको जनाएको छ ।

SHARE