बेरोजगारीकै कारण महिला हिंसामा परे

0
535

भदौ १९,२०७८दाङ :अखिल नेपाल महिला संघकि केन्द्रीय उपाध्यक्ष दामा शर्माले बेराेजगारीकै कारण महिला हिंसामा पर्ने गरेकाे बताएकी छ्न ।

अखील नेपाल महिला संघ क्रान्तिकारीकाे लमही नगरपालिका स्तरीय भेलालाइ शम्बाेधन गर्दै उनले महिला शशक्तिकरणकाे लागि चेतनाकाे बिकास हुनु पर्ने बताउदै चेतनाले ,शिक्षाका बाट राेजगारीमा संलग्न हुँदा शशक्तिकरणमा सहयाेग पुग्ने बिश्वास व्यक्त गरिन ।

उनले भनिन,हामी महिलाकै सहभागितामा अग्रगामि संविधान जारी गरेका छाै,तर पनि सैबिधानकाे कार्यान्नवयन पुर्ण रुपमा नहुदा महिलाहरु हिसामा पर्ने गरेका छन,अझैपनि महिलालाइ प्रलाेभनमा पार्ने प्रयास हुने गरेकाेले सचेत रहन समेत महिलाहरुलाइ आग्रह गरिन ।
लुम्बिनि प्रदेश अान्तरिक मामिला तथा कानुन समितिकि सभापति समेत रहेकी साँसद शर्माले कानुन निर्माणामा महिलाका अधिकार धेरै सुनिश्चित भएकाे भएपनि पुर्ण रुपमा कार्यान्वयनमै समस्या रहेकाे अब संबिधानकाे कार्यन्वयन लागि महिलाहरुकाे सकृयता अावश्यक रहेकाे बताइन ।

उनले भनिन,हामी संबिधानकाे कार्यान्वयन गरि अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्छ,गरेका पनि छाै ।
पछिल्लाे समय लुम्बिनि प्रदेशमा सरकार परिबर्तनले एमालेमा भुईचालाे गएकाे सरकार परिवर्तनले संघियताकाे कार्यान्वयन सघाउ पुग्ने बिश्वास ब्यक्त गरिन ।

प्रदेश सरकारबाट अब जनमुखि काम गर्दै महीलाकाे पक्षमा काम गर्ने दाबि गरिन।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा माअाेवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ नारायणी शर्माले महिलाकाे भूमिका हरेक परीबर्तनमा निर्णयाक भएकाे भन्दै महिलाकाे राजनितिमा सहभागिता बढन अावश्यक रहेकाे बताइन ।

उनले भनिन,महिला सधै चुलाे चाैकामा हाेइन,राजनितिमा सहभागी हुन अावश्यक छ, त्यसकाे नेतृत्व माअाेवादीले गर्छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी लमहि नगर कमिटि अध्यक्ष माया घमालकाे अध्यक्षतामा र संघिकि केन्द्रीय उपाध्यक्ष दामा शर्माकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा माअाेवादि लमही नगर सचिप वसन्त शर्मा बिक्रान्त ,संघकि जिल्ला अधयक्ष वालिका शर्मा लगायतले प्रशिक्षणात्मक मनतव्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण जया रावलले गरेकी थिइन ।

SHARE