रेसुङ्गामा माओवादी केन्द्रकाे कमिटी गठन

0
264

भदाै ०२,२०७८ गुल्मी :रेसुङ्गा नगरपालिका -१ मा नेकपा माओबादी केन्द्रकाे भेला सम्पन्न भएको छ । भेलाले हरी भुसालको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीकाे गठन गरेको छ । जसकाे उपाध्यक्षमा लक्षमण फुल्देल, सचिवमा हरी कुँवर, काेषाध्यक्षमा अञ्जु फुल्देल लगायत अन्य सदस्यहरू रहेका छन् । नेकपा माअाेवादी केन्द्रकाे संगठन विस्तार अभियानअन्तरगत रेनपा १ मा कमिटी गठन गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि माअाेवादी केन्द्रका नगर कमिटी सचिव गिरिमा महाकिमले अब पार्टीका नियमित गतिविधिहरू संचालन गरिने भएकोले ढुक्क भएर संगठन विस्तारमा लाग्न अनुराेध गरे ।

SHARE