पाल्पामा भ¥याङ्गबाट लडेर मृत्यु

0
273

सुशीला रेग्मी
साउन२,२०७८पाल्पाः पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ छापडाँडा बस्ने ५१ वर्षीय दिलकुमारी सुनारीको भ¥याङ्गबाट लडेर मृत्यु भएको छ । शनिवार बिहान करिव ५ वजेको समयमा आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट अन्दाजी ८ फिट तल खसेर मृत्यु भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

SHARE