पाल्पाका एक सहित रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु

0
484

जेठ५,२०७८ रुपन्देही :कोरोना संक्रमणबाट बुटवलमा थप ६ जनाको मृत्यु भएको छ ।

गएरातिदेखि आज विहानसम्म रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप छ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ५ जना र एक जना पाल्पाका रहेका छन्।

SHARE