शौचालयमा झुण्डिएर पाल्पामा कैदीबन्दीले गरे आत्महत्या

0
258

सुशीला रेग्मी
बैशाख ७,२०७८ पाल्पा :पाल्पा कारागारको शौचालयमा झुण्डिएर एक कैदीबन्दीले आत्महत्या गरेका छन् ।
स्याङ्गजाको भिरकोट नगरपालिका वडा नं ७ का ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारल ेजनाएको छ ।
विसं २०७६ जेठमा स्याङजा कारागारमा परेका गुरुङ माघमा पाल्पा कारागारमा ल्याईएको बताईएको छ । उनी चोरी मुद्दामा पाँच वर्षको लागि कारागारको सजाय भोग्दै आएका थिए । घटना हिजो बिहान मात्रै सार्वजनिक भएको हो ।

SHARE