बगनासकाली गाउँपालिका खरको छानोमुक्त

0
644
फाइल तस्बिर

फागुन १३,२०७७ पाल्पा :बगनासकाली गाउँपालिका खरको छाना रहित गाउँपालिका घोषणा भएको छ।

यस अभियानमा यो गाउँपालिका जिल्लाकै पहिलो बनेको छ। २०७४ सालदेखि सुरू भएको खरको छानो रहित अभियान गत वर्ष सकिएको थियो। तर, कोरोनाका कारण घोषणा गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। उनका अनुसार २५२ घरलाई जस्तापाता सहयोग गरिएको छ। यससँगै सिंगो गाउँपालिका खरको छानो रहित बनेको छ।

SHARE