गुल्मीको रुरुमा आगलागीका कारण गोठ पूर्ण रुपमा जलेर नष्ट, एकलाख माथि क्षती भएको अनुमान

0
392
फाइल फोटो

माघ २८,२०७७ गुल्मीः गुल्मीको रुरु क्षेत्र गाउपालिका १ भट्कुवामा आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ।
भट्कुवा सान्ने तिलाहारकि ५० बर्षकी पार्बती परियारको गोठमा बिहान ३ः३० बजे आगलागी हुदा गोठ पुर्ण रूपमा जेलेर नष्ट भएको छ ।

आफुहरु सुति रह्र्को अबस्थामा छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी आफुहरुलाइ खबर गरेको पार्बतिले बताइन् । लामो समय पछी स्थानियको सहयोगमा आगो लाई नियन्त्रणमा लिइएको स्थानयी लक्ष्मण खनालले जानकारी दिए। गोठ नया निर्माण गर्नको भन्दै राखियका दार पात , पराल खर सबै जल्दा रु १ लाख भन्दा माथी क्षतिभएको पार्बतीले बताइन् ।

SHARE