दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

0
306

मंसिर २७,२०७७ दाङ : कोरोना भाइरस संक्रमणका कारण दाङमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

शुक्रबारसम्म २२ हजार ८१६ जनाको स्वाब पिसिआर परीक्षण गर्दा तीन हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। संक्रमितमध्ये दुई हजार ९९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

SHARE