कालिका क्वल रेसुङ्गा नगरपालिका वडा नम्बर ११ गुल्मीले दशै तिहारको शुभकामना सहित सांतितिक कार्यक्रम गदै

0
1704

आश्विन २२ गुल्मी,
कालिका क्वल रेसुङ्गा नगरपालिका वडा नम्बर ११ गुल्मीले दशै तिहारको शुभकामना सहित सांगितिक कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको महान चार्ड बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सहित सांगितिक कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष ज्योति रानाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार सहित स्थानिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले बताएको छ । कार्यक्रममा कालिका झाँकी र दोहोरी घम्साघम्सी हुने छ । दशैं तिहारको शुभकामना सहित साँस्कृतिक कार्यक्रम यही आश्विन २३ गते बिहीबार साँझ ७ बजे देखि सुरु हुने छ ।

SHARE