पाल्पाका ५१ वर्षीय कोरोना संक्रमितको मृत्यु

0
275

मंसिर १,२०७७ पाल्पा : पाल्पाका थप एकजना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।

SHARE