कोरोना संक्रमणबाट सशस्त्र प्रहरीको मृत्यु

0
349

असोज ३०,२०७७  कास्की : गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

बागलुङका २५ वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो।

SHARE