रुपन्देहीमा संक्रमित पुरुषको मृत्यु

0
500

असोज ३०,२०७७ रुपन्देही : बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमाका एकजना संक्रमित पुरुषको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।

SHARE