३७ सय ४९ जनामा संक्रमण पुष्टि

0
428

असोज २९,२०७७ काठमाडौं : गत २४ घण्टामा देशभर ३७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन्

SHARE