बाणिज्य बैकद्धारा बिद्यालयलाई चार थान कम्प्युटर प्रदान

0
475

असोज २६,२०७७ गुल्मी : राष्ट्रिय बाणिज्य बैंकले मालिका गाउँपालिकाको एक बिद्यालयलाई चार थान कम्प्युटर प्रदान गरेको छ ।
बैकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालयबाट प्राप्त ४ थान कम्प्युटर देबिस्थान माध्यमिक बिद्यालय मालिका गाउँ पालिका ७ गुल्मीका प्रधानाध्यपक खिमबहादुर बुढाथोकि र अध्यक्ष चन्द्रमनि लम्साललाई कम्प्युटर सेट हस्तान्तरण गरिएको गुल्मी शाखाका प्रबन्धक गुणनिधि भुसालले जानकारी दिए ।

बिद्यालयलाई कम्प्युटर हस्तान्तरण कार्याक्रममा शाखा प्रबन्धक गुणानिधि भुसाल साथमा सहायक प्रबन्धक बिजय कर्माचार्य, कर्जा इन्चार्ज सन्दीप अर्याल र ऋषि ज्ञवालि को उपस्थिती रहेको थियो ।

SHARE