उपमहानगरपालिकाका वडाध्यक्ष न्यौपानेको मृत्यु

0
461

असोज २३, २०७७ दाङ :  तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ।

टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटो मै निधन भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए।
यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगरप्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ती जारी गरेर शोक व्यक्त गरेका छन्।

SHARE