भारतमा एकैदिन ७८ हजार संक्रमित

0
329

असोज २२,२०७७ काठमाडौं : भारतमा एकै दिन ७८ हजार ५ सय २४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ११ लाख नमूना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

यससँगै भारतमा ६८ लाख ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १ लाख ५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

SHARE