
वैशाख ९,२०८२ काठमाडौँ : सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।





